National life
cg eloctronics

सुनको मूल्य बढ्याे, ताेलाकाे कति पुग्याे ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२५ भदौ २०८०, सोमबार
867Shares
सुनको मूल्य बढ्याे, ताेलाकाे कति पुग्याे ?
muktinatha bikash bank

काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेकाे छ । सुन आज तोलामा १ सय रुपैयाँले बढेकाे हाे ।

छापावाला सुन आज तोलामा १ सय रुपैयाँले बढ्दै १ लाख १२ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले नै बढ्दै १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ५ सय ५० रुपैयाँमा कारोबार काराेबार भएकाे थियाे ।

त्यस्तै चाँदीको मूल्य पनि आज तोलामा ५ रुपैयाँले बढेर एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
867SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?