National life

सुनको मूल्य बढ्यो, कति पुग्याे ताेलाकाे ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०२ साउन २०८०, मङ्गलबार
664Shares
सुनको मूल्य बढ्यो, कति पुग्याे ताेलाकाे ?
ncell

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनकाे मूल्य तोलामा तीन सय रुपैयाँले बृद्धि भएकाे हाे ।

आज छापावाला सुन तोलामा तीन सय रुपैयाँले बृद्धि भई प्रति तोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन प्रति तोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम थियो ।

साथै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी भने प्रति तोला १ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
664SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?