National life

सुनको मूल्य बढ्यो, ताेलाकाे कति पुग्याे ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२१ असार २०८०, बिहिबार
620Shares
सुनको मूल्य बढ्यो, ताेलाकाे कति पुग्याे ?
ncell

काठमाडौं । बिहीबार सुनको मूल्य बृद्धि भएको छ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेकाे छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार सात सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य १ लाख १० हजार १५० रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हिजो बुधबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १ हजार तीन सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
620SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?