National life

सुनको मूल्य ३ लाख नाघ्यो, चाँदीको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१४ वैशाख २०८३, सोमबार
1.4kShares
सुनको मूल्य ३ लाख नाघ्यो, चाँदीको कति ?
ncell

काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। सोमबार छापावाल सुनको भाउ अघिल्लो दिनको तुलनामा १ हजार ३ सय रुपैयाँले उकालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ३ लाख ५ सय रुपैयाँ पुगेको छ।

यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आइतबार प्रतितोला ४ हजार ९९५ रुपैयाँ रहेको चाँदी सोमबार ५० रुपैयाँले बढ्दै ५ हजार ४५ रुपैयाँ पुगेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?