National life

सुनचाँदीको भाउमा वृद्धि, एक तोलामा डेढ लाख बढी खर्चिनुपर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ पुस २०८१, सोमबार
605Shares
सुनचाँदीको भाउमा वृद्धि, एक तोलामा डेढ लाख बढी खर्चिनुपर्ने
ncell

काठमाडौँ। नेपाली बजारमा अघिल्लो दिन ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला ४ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भएको छ  । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको भाउमा समेत वृद्धि भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
चाँदीको मूल्य ५ रुपैयाँले उकालो लाग्दै प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
605SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?