National life

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|३० पुस २०८२, बुधबार
916Shares
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधबार सुन प्रतितोला १५ सय रूपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ५ सय रूपैयाँले बढेर तोलाको २ लाख ७८ हजार रूपैयाँ कायम भएको छ ।

यस्तै, मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३४० सय रूपैयाँ कायम भएकोमा आज ३१५ रूपैयाँले बढेर ५ हजार ६५५ रूपैयाँ कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो सुनचाँदीको मूल्य हालसम्मकै उच्च हो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
916SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?