National life

सुनचाँदीको मूल्यमा वृद्धि: एक तोला खरिदमा १ लाख ७० हजार ४ सय खर्चिनुपर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ फागुन २०८१, बुधबार
764Shares
सुनचाँदीको मूल्यमा वृद्धि: एक तोला खरिदमा १ लाख ७० हजार ४ सय खर्चिनुपर्ने
ncell

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ। अघिल्लो दिन १४ सय रुपैयाँले बढेको सुनको मूल्य आज प्रतितोला ९ सय रुपैयाँले बढेको हो ।

बुधवार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज सुनसहित चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य आज प्रतितोला १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९५० रुपैयाँ कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
764SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?