National life

सुनचाँदीको मूल्यमा स्थिरता, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२२ चैत २०८२, आइतबार
1.2kShares
सुनचाँदीको मूल्यमा स्थिरता, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौं। नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँमै स्थिर रहेको छ। अघिल्लो कारोबार दिन शुक्रबार पनि यही मूल्य कायम भएको थियो।

त्यसैगरी, चाँदीको मूल्यमा पनि उतारचढाव देखिएको छैन।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
महासंघका अनुसार शुक्रबार प्रतितोला ४ हजार ८३० रुपैयाँ रहेको चाँदी आइतबार पनि सोही दरमा कारोबार भइरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?