National life

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२४ वैशाख २०८३, बिहिबार
1.5kShares
सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौं। नेपाली बजारमा बिहीबार छापावाल सुनको मूल्य १८ सय रूपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ८ सय रुपैयाँले बढेर २ लाख ९८ हजार ६ सय रूपैयाँ कायम भएको हो।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला ५ हजार ५५ रूपैयाँ कायम भएकोमा आज १ सय रुपैयाँले बढेर ५ हजार १५५ रुपैयाँ कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?