National life

सुनामीको चेतावनीपछि फुकुशिको आणविक प्लान्टबाट हटाइए कामदार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ साउन २०८२, बुधबार
723Shares
सुनामीको चेतावनीपछि फुकुशिको आणविक प्लान्टबाट हटाइए कामदार
ncell

काठमाडौँ । जापानको टोकियो इलेक्ट्रिक पावर कम्पनी (टीईपीसी)ले फुकुशिमा दाइची र फुकुशिमा दाइनी आणविक प्लान्टका कामदारहरूलाई सुरक्षित निकालेर अग्लो स्थानमा लगेको छ ।

सन् २०११ मा जापानमा आएको विनाशकारी ९.० म्याग्निच्युडको भूकम्प र सुनामीपछि फुकुशिमा दाइची प्लान्टमा ठूलो आणविक दुर्घटना भएको थियो ।

प्लान्टमा कुनै क्षति नभएको र सुनामी चेतावनीहरू अनुगमन भइरहेको पनि टीईपीसीले बताएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विकिरणको स्तर कम गर्न पर्याप्त समय मिलोस् भन्नका लागि आणविक केन्द्रको भग्नावशेष पूर्ण रूपमा हटाउन १२ देखि १५ वर्षको ढिलाइ हुन सक्ने यस हप्ताको सुरुमा टीईपीसीले बताएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
723SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?