National life

सुन चाँदीको मूल्य स्थिर,कतिमा हुँदैछ कारोवार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ पुस २०८०, सोमबार
591Shares
सुन चाँदीको मूल्य स्थिर,कतिमा हुँदैछ कारोवार ?
ncell

काठमाडौं । आज सोमबार सुन चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला १ लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुन पनि तोलामा १ लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
चाँदी हिजा आइतबार पनि सोही मुल्यमा नै कारोबार भएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
591SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?