National life

सुनको मूल्य एकै दिन पाँच हजार ७०० रुपैयाँले बढ्यो,कतिमा हुँदैछ कारोवार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ चैत २०८१, बिहिबार
756Shares
सुनको मूल्य एकै दिन पाँच हजार ७०० रुपैयाँले बढ्यो,कतिमा हुँदैछ कारोवार ?
ncell

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन तोलामा हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।

बिहिबार सुन तोलामा पाँच हजार ७०० रुपैयाँले बढेको हो । आज सुनको मूल्य प्रतितोला एक लाख ८१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यता, चाँदीको मूल्य प्रतितोला एक हजार ९०० रुपैयाँमा किनबेच भइरहेको छ ।

https://aarthikvoice.com/archives/60666

यो समाचार शेयर गर्नुहोस्
756SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?