National life

सुन सस्तो बन्दै, चाँदीमा भने सामान्य वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२८ वैशाख २०८३, सोमबार
1.6kShares
सुन सस्तो बन्दै, चाँदीमा भने सामान्य वृद्धि
ncell

काठमाडौँ । स्थानीय बजारमा सोमबार सुनको मूल्य पुनः घटेको छ। अघिल्लो दिन १ हजार रुपैयाँले घटेको सुन आज पनि सस्तो भएको हो।

आज सुनको मूल्य थप ४ सय रुपैयाँले ओरालो लाग्दै प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कायम भएको छ। यसअघि आइतबार भने प्रतितोला २ लाख ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ५५ हजार ९१५ रुपैयाँ निर्धारण गरिएको छ।

उता, चाँदीको मूल्य भने बढेको छ। अघिल्लो दिन प्रतितोला ५ हजार ३ सय रुपैयाँ रहेको चाँदी आज ४० रुपैयाँले बढेर ५ हजार ३४० रुपैयाँ पुगेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?