National life

सेयर बजारसम्बन्धी जिज्ञासा, गुनासा तथा उजुरीहरु हटलाइन मार्फत गर्न सेबोनको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०२ पुस २०८२, बुधबार
1.1kShares
सेयर बजारसम्बन्धी जिज्ञासा, गुनासा तथा उजुरीहरु हटलाइन मार्फत गर्न सेबोनको आग्रह
ncell

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारसम्बन्धी जिज्ञासा, गुनासा तथा उजुरीहरू निःशुल्क हटलाइन मार्फत गर्न आग्रह गरेको छ । बोर्डका अनुसार धितोपत्र लगानीसँग सम्बन्धित कुनै पनि जिज्ञासा वा उजुरी भएमा बोर्डको आधिकारिक वेबसाइटमार्फत हटलाइन नम्बरमा निःशुल्क फोन गरेर जानकारी लिन वा गुनासो दर्ता गर्न सकिनेछ । बोर्डले यस सुविधाको अधिकतम उपयोग गर्न सबै लगानीकर्तालाई आग्रह गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?