National life

सेयर बजार पुँजीकरणका आधारमा माइक्रोसफ्ट बन्यो विश्वकै ठुलो कम्पनी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ माघ २०८०, सोमबार
588Shares
सेयर बजार पुँजीकरणका आधारमा माइक्रोसफ्ट बन्यो विश्वकै ठुलो कम्पनी
ncell

काठमाडौं। एप्पललाई पछि पार्दै माइक्रोसफ्ट विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । माइक्रोसफ्टले सेयर बजार पुँजीकरणका आधारमा विश्वको सबैभन्दा ठूलो कम्पनी बन्दै शुक्रबारको कारोबार सेसन अन्त्य गरेको हो ।

शुक्रबारको कारोबार बन्द हुँदा माइक्रोसफ्टको सेयर बजार पुँजीकरण २८.९० खर्ब डलर कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यता, एप्पलको कुल बजार पुँजीकरण भने २८.७० खर्ब डलर रहेको सीएनबीसीले जनाएको छ । गत साता माइक्रोसफ्टको सेयर भाउ ३% ले वृद्धि हुँदा एप्पलको भने ३% ले नै घटेको थियो । जसका कारण बजार पुँजीकरणमा माइक्रोसफ्ट अघि आएको हो ।

 

यो समाचार शेयर गर्नुहोस्
588SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?