National life

सोनापुर मिनरल्सले लगानीकर्तालाई बनायो निरास

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ माघ २०८०, बिहिबार
477Shares
सोनापुर मिनरल्सले लगानीकर्तालाई बनायो निरास
ncell

काठमाडौँ । सोनापुर मिनरल्स् एण्ड आयलले लाभांश नदिने भएको छ । कम्पनीको माघ ३ गते बसेको संचालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो ।

कम्पनीको सोहि बैंठकले १६औं वार्षिक साधारण सभा आव्हान गरेको छ । सभा माघ २६ गते बिहान १० बजे होटल माला इन घोराही उपमहानगरपालिका वडा न १५ दाङमा बस्ने गरी बोलाएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सभामा कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

https://aarthikvoice.com/archives/14423

 

 

 

यो समाचार शेयर गर्नुहोस्
477SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?