National life

सोनापुर मिनरल्सको शेयर नेप्सेमा सूचीकृत

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०२ कात्तिक २०८०, बिहिबार
494Shares
सोनापुर मिनरल्सको शेयर नेप्सेमा सूचीकृत
ncell

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको साधारण शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको प्रतिशेयर अंकित तथा चुक्ता मूल्य रु १०० कायम भएको ३ करोड ७ लाख ५० हजार ५०० कित्ता शेयर सूचीकृत भएको हो ।

कम्पनीको सर्वसाधारण लगानीकर्ता शेयरधनीहरुमा वितरण गरिएको १ करोड २३ लाख २०० कित्ता (४० प्रतिशत) र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको १ करोड ८४ लाख ५० हजार ३०० कित्ता (६० प्रतिशत) शेयर समेत गरी कुल ३ करोड ७ लाख ५० हजार ५०० कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत गरिएको हो ।

 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
494SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?