National life

सोमबार रुसका राष्ट्रपति पुटिन र प्रधानमन्त्री ओलीबिच द्विपक्षीय भेटवार्ता हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ भदौ २०८२, आइतबार
371Shares
सोमबार रुसका राष्ट्रपति पुटिन र प्रधानमन्त्री ओलीबिच द्विपक्षीय भेटवार्ता हुने
ncell

काठमाडौँ । आज प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुने भएको छ। चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले भोलि (सोमबार) रुसका राष्ट्रपति पुटिनसँग द्विपक्षीय भेटवार्ता गर्ने निश्चित भएको हो।

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार तियानजिनस्थित मेइक्याङ सम्मेलन केन्द्रमा ओली र पुटिनबीच भेटवार्ता हुने भएको हो । उनीहरूबीच करिब आधा घन्टा वार्ता हुने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ।

Royal Enfield
nic asia capital

प्रधानमन्त्री ओली एससीओ सम्मेलनमा सहभागी हुन चीन पुगेका हुन्। शनिवार चीन पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिङपिङसँग भेटवार्तासमेत गरेका थिए। प्रधानमन्त्री ओलीले आइतबार भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग भेटवार्ता गरेका थिए।

यो समाचार शेयर गर्नुहोस्
371SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?