National life

सोल्टी होटलको लाभांश घोषणा,नगद मात्रै २६.८४ %,बोनस सेयर कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ कात्तिक २०८१, बुधबार
1KShares
सोल्टी होटलको लाभांश घोषणा,नगद मात्रै २६.८४ %,बोनस सेयर कति ?
ncell

काठमाण्डौ।  सोल्टी होटल लिमिटेडले बम्पर लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।

बैठकले गत आवका लागि हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र २६.८४२१०५२६ प्रतिशत नगद लाभांश गरी कुल ३६.८४२१०५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आगामी पुस ४ गते साधारण सभा आयोजना गर्ने निर्णय समेत गरेको छ । कम्पनीको उक्त ५० औं साधारण सभा काठमाण्डौको नेपाल पज्ञा भवनमा आयोजना हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?