National life

सोल्टी होटलको नगद लाभांश शेयरधनीको खातामा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ पुस २०८१, बुधबार
714Shares
सोल्टी होटलको नगद लाभांश शेयरधनीको खातामा
ncell

काठमाडौँ। गत आर्थिक वर्षको मुनाफाबाट सोल्टी होटल लिमिटेडले  शेयर धनीलाई वितरण गरेको नगद लाभांश खातामा जम्मा भएको जनाएको छ।

होटलको पुस ४ गतेको साधारण सभाले २६.८४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो । सोहीबमोजिम हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयर धनीलाई लाभांश पठाइएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै, पुस ४ पछि बैंक खाता अद्यावधिक गरेका शेयरधनीको हकमा क्रमशः लाभांश बैंक खातामा नै जम्मा गरिने होटलले जानकारी दिएको छ ।

साथै बैंकले हालसम्म पनि शेयर अभौतिकीकरण गरी खाता नम्बरसहित विवरण अद्यावधिक नगराएका शेयधनीलाई त्यस्तो विवरण अद्यावधिक गर्न आग्रह गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
714SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?