National life

सिद्धार्थ बैङ्कद्वारा शेयरधनीलाई नगद लाभांश दिने घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ मंसिर २०८१, आइतबार
760Shares
सिद्धार्थ बैङ्कद्वारा शेयरधनीलाई नगद लाभांश दिने घोषणा
ncell

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई कुल ४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा ४ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो ।

घोषित लाभांश बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
760SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?