National life
cg eloctronics

स्ट्याण्डर्ड चार्टर्ड बैंकका शेयरधनीले पाउने भए नगद लाभांश, कति छ दर?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१० कात्तिक २०८३, मङ्गलबार
1.6kShares
स्ट्याण्डर्ड चार्टर्ड बैंकका शेयरधनीले पाउने भए नगद लाभांश, कति छ दर?
muktinatha bikash bank

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

बैंकको कात्तिक ९ गते बसेको सञ्चालक समितिको बैठकले कायम चुक्ता पूँजीको आधारमा करसहित १६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

प्रस्तावित लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेछ। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेसँगै शेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन्।

लाभांश प्रस्ताव कार्यान्वयनमा आएपछि शेयरधनीले आफ्नो शेयर स्वामित्वअनुसार नगद प्रतिफल पाउनेछन्।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?