National life

स्वास्थ्य बिमा गर्नेको सङ्ख्या बढ्यो,३९.१९ प्रतिशत परिवार बिमामा आबद्ध

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ मंसिर २०८०, मङ्गलबार
585Shares
स्वास्थ्य बिमा गर्नेको सङ्ख्या बढ्यो,३९.१९ प्रतिशत परिवार बिमामा आबद्ध
ncell

काठमाडौँ । नेपालमा स्वास्थ्य बिमामा आबद्ध हुने परिवारको सङ्ख्यामा दिनहुँ वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७९–८० अवधिमा स्वास्थ्य बिमामा आबद्ध हुने परिवारको सङ्ख्या बढेर ३९.१९ प्रतिशत अर्थात् २२ लाख १२ हजार ८ सय २७ पुगेको छ ।

यो अवधिमा ३१ लाख १६ हजार ८ सय ७५ जना मानिस स्वास्थ्य बिमाको पहुँचमा पुगेको स्वास्थ्य सेवा विभागद्वारा सार्वजनिक गरिएको नेपाल हेल्थ फ्याक्ट सिट २०२३ मा उल्लेख गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हालसम्म  स्वास्थ्य बिमा ४३ लाख ९४ हजार ३ सय ९४ जनाले नवीकरण गरेका छन् । आ.व ०७९/८० मा कुल जनसंख्याको २४.५९ प्रतिशत अर्थात् ७१ लाख ७१ हजार ८४३ जनसङ्ख्या स्वास्थ्य बिमामा आबद्ध छन् ।

यो समाचार शेयर गर्नुहोस्
585SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?