काठमाडौँ । सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई हटाउने निर्णय गरेको छ । ९ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
सर्वोच्च अदालतको आदेश विपरीत स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक बसौलालाई हटाउनका लागि २४ पुसमा हटाउनका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेका थिए ।
सोही सिफारिस अनुसार डा। बसौलालाई हटाइएको हो ।

































