National life

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. कृष्ण पौडेल नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०७ माघ २०८२, बुधबार
805Shares
स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. कृष्ण पौडेल नियुक्त
ncell

काठमाडौं। स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा.कृष्ण पौडेल नियुक्त भएका छन्। बोर्ड नेतृत्वविहीन भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो ।

बोर्डका कार्यकारी निर्देशक रहेका डा.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
रघुराज काफ्लेले माघ ४ गते राजिनामा दिएका थिए । उनले राजीनामा दिएसँगै बोर्ड नेतृत्वविहीन भएको थियो।

बीमा बोर्डका कामहरू सुचारु राख्न डा. पौडेललाई आर्थिक, प्रशासनिक सहितको जिम्मेवारी प्रदान गरिएको हो।

यो समाचार शेयर गर्नुहोस्
805SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?