National life

हट्यो १२ करोडको क्याप,संस्थागत लगानीकर्ताको लागि २० करोडको सिमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ असोज २०८०, बिहिबार
685Shares
हट्यो १२ करोडको क्याप,संस्थागत लगानीकर्ताको लागि २० करोडको सिमा
ncell

काठमाडौं। नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा बढाएको छ । केन्द्रिय बैंकले बिहीबार एक परिपत्र जारी गर्दै व्यक्तिगत सेयर धितो कर्जाको सीमा १५ करोड पुर्याएको छ । त्यस्तै, संस्थागत लगानीकर्ताले लिने सेयर धितो कर्जाको सिमा २० करोड पुर्याएको छ ।

यस्तै राष्ट्र बैकले कर्जाको नोक्सानी व्यवस्थामा पनि सहजीकरण गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
असल वर्गमा वर्गीकरण भएको कर्जामा १.३ प्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्नेमा त्यसलाई संशोधन गर्दै १.२५ प्रतिशत गर्नुपर्ने व्यवस्था गरेको हो ।

बैंक तथा वित्तिय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन २०७९ मा बिहीबार संशोधन गर्दै राष्ट्र बैंकले यी व्यवस्था गरेको हो ।

https://aarthikvoice.com/archives/14992

यो समाचार शेयर गर्नुहोस्
685SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?