National life

हिमालयन इन्फ्रास्ट्रकचरले १०.५२ प्रतिशत लाभांश दिँदै, सभा कहिले ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ पुस २०८१, बिहिबार
640Shares
हिमालयन इन्फ्रास्ट्रकचरले १०.५२ प्रतिशत लाभांश दिँदै, सभा कहिले ? 
ncell

काठमाडौँ । हिमालयन इन्फ्रास्ट्रकचर फण्ड लिमिटेडले माघ १८ गतेका लागि साधारणसभा बोलाएको छ । प्राइभेट इक्विटी फण्डको रुपमा रहेको यो कम्पनीले सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।

साथै, कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र ५.५२६३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीको सभामा वार्षिक प्रतिवेदन, वित्तीय प्रतिवेदन, लेखापरीक्षण परीक्षण प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश हुने भएको छ ।

साथै, विशेष प्रस्तावमा प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र थप संशोधनको लागि निर्देशन भइआएमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश गरिने भएको छ ।

कम्पनीको सञ्चालकमा पृथ्वी बहादुर पाण्डे, महेश्वर प्रकाश श्रेष्ठ र शिवनाथ बहादुर पाण्डे रहेका छन् ।कम्पनीको इक्रा नेपाल, छाया सेन्टर, युनाइटेड मोदी हाइड्रो, लगायत कम्पनीमा लगानी रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
640SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?