National life

हिमालयन बैंकले माग्यो एफपीओ निष्काशन गर्न धितोपत्र बोर्डसँग अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० जेठ २०८२, शुक्रबार
1.1kShares
हिमालयन बैंकले माग्यो एफपीओ निष्काशन गर्न धितोपत्र बोर्डसँग अनुमति
ncell

काठमाडौं । हिमालयन बैंक लिमिटेडले एफपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यस बैंकले प्रतिकित्ता १६९ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो ।

यसमा बिक्री प्रबन्धकको काम सिटिजन्स क्यापिटल लिमिटेडले गर्नेछ । बैंकले संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर अनुपात ७०ः३० कायम गर्ने एफपीओ जारी गर्न लागेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बैंकले १ अर्ब ५६ करोड ३३ लाख रुपैयाँ बराबरको एफपीओ जारी गर्न अनुमति मागेको हो ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?