National life

हिमालयन लघुवित्तको अध्यक्षमा पुनः विजय मान नकर्मी चयन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ कात्तिक २०८१, मङ्गलबार
749Shares
हिमालयन लघुवित्तको अध्यक्षमा पुनः विजय मान नकर्मी चयन
ncell

काठमाडौं । हिमालयन लघुवित्तको संचालक समितिको अध्यक्षमा विजय मान नकर्मी चयन भएका छन् ।

कम्पनीको कार्तिक २६ गते बसेको संचालक समितिको बैठकले नकर्मीलाई अध्यक्ष पदमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो । उनी संस्थापक शेयरधनी हिमालयन बैंकबाट प्रतिनिधित्व गर्दै संचालक बनेका हुन् ।

कम्पनीको अन्य संचालकमा सुवास हर्ष बज्राचार्य, कृष्ण प्रसाद अधिकारी, सुनिता आचार्य र हिमालयन बैंकबाट प्रतिनिधित्व गर्दै सरोज श्रेष्ठ तथा स्वतन्त्र संचालक को रुपमा रुद्र प्रसाद दाहाल छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
749SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?