National life
cg eloctronics

हिमालयन लाइफ इन्स्योरेन्सको १९ औँ वार्षिक साधारणसभा सम्पन्न (भिडियो सहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२८ माघ २०८२, बुधबार
2.3kShares
हिमालयन लाइफ इन्स्योरेन्सको १९ औँ वार्षिक साधारणसभा सम्पन्न (भिडियो सहित)
muktinatha bikash bank

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आफ्नो १९ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। आज माघ २८ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा सभा सम्पन्न भएको हो।

सभाले सञ्चालक समितिबाट प्रस्तुत हुने गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदन स्वीकृत गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

साथै सभाबाट चालु आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित भएको छ। यस्तै, सभाले सञ्चालक समितिबाट नियुक्ति गरिएको स्वतन्त्र सञ्चालकको नियुक्तिका साथै सञ्चालक समितिको खर्च पनि अनुमोदन गरेको छ।

सभाले साधारणसभाका प्रस्तावित विषयमा नियमनकारी निकायले कुनै फेरबदल वा संशोधन तथा परिमार्जन गर्न निर्देशन भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
2.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?