National life

हिमालयन ८०–२० को लाभांश घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ भदौ २०८२, आइतबार
461Shares
हिमालयन ८०–२० को लाभांश घोषणा
ncell

काठमाण्डौ। हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० ले गत आर्थिक वर्षका लागि प्रतिफल घोषणा गरेको छ। भदौ १३ गते बसेको योजना व्यवस्थापक हिमालयन क्यापिटलको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।

हिमालयन क्यापिटल योजना व्यवस्थापक रहेको यो योजनाका इकाईधनीहरुलाई आव २०८१/८२ का लागि लाभांश घोषणा गरिएको हो । योजना व्यवस्थापक हिमालयन क्यापिटलको भदौ १३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

Royal Enfield
nic asia capital

बैठकले उक्त योजनाका इर्काधीनहरुलाई १६.१६ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने निर्णय गरेको छ । लाभांश वितरण प्रयोजनका लागि बुक क्लोजको मिति भने पछि सार्वजनिक गरिने क्याटिलले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
461SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?