काठमाडौं । हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको १ करोड २० लाख कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको जेठ २२ गतेदेखि असार २५ गतेसम्म् निष्काशन गरेको ७५ प्रतिशत हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।
उक्त शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा आएपछि दोस्रो बजारमा कारोबार हुनेछ ।


































