National life

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०६ चैत २०८२, शुक्रबार
1.2kShares
ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?
ncell

काठमाडौँ। नेपाली बजारमा आज सुनको भाउ उल्लेख्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७ हजार ८०० रुपैयाँले ओरालो लागेको हो। यससँगै सुनको नयाँ मूल्य प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघि अघिल्लो कारोबार दिन सुन प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। आज चाँदी प्रतितोला ११५ रुपैयाँले सस्तो भई ४ हजार ८९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ५ हजार १० रुपैयाँ रहेको थियो।







यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?