National life

१२ करोड ५० लाख ठगी आरोप लागेको मितेरी सहकारी माथि सिआइबीको अनुसन्धान सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० भदौ २०८१, आइतबार
548Shares
१२ करोड ५० लाख ठगी आरोप लागेको मितेरी सहकारी माथि सिआइबीको अनुसन्धान सुरु
ncell

काठमाडौँ । मितेरी बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अनियमितताबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान प्रक्रियाको थालनी गरेको छ ।

उक्त सहकारीमा भएको रकम अनियमितताबारे निवेदन परेपछि अनुसन्धान सुरु गरिएको केन्द्रीय अनुसन्धान ब्युरो९सीआईबी०का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीलेले बताएका छन् ।

सीआईबीमा उजुरी परेपछि अहिले सहकारीका कर्मचारी र सञ्चालक समितिमाथि अनुसन्धान अघि बढाएको बोगटीको भनाई छ ।

उक्त सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सहकारीको महाप्रबन्धक रहेका बेला ज्योति गुरुङले १२ करोड ५० लाख ठगी गरेको भन्दै सहकारी रजिस्ट्रारको कार्यालयमा जुरी दर्ता गराएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
548SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?