National life

३० वर्षे सेवा अवधिको विरुद्धमा दायर गरेको रिट न्यायाधीश फुयाँलको इजलासमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ भदौ २०८१, बिहिबार
551Shares
३० वर्षे सेवा अवधिको विरुद्धमा दायर गरेको रिट न्यायाधीश फुयाँलको इजलासमा
ncell

काठमाडौं । ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै प्रहरी अधिकारीहरुले दायर गरेको रिट प्रारम्भिक सुुनुवाइका लागि पेशी तोकिएको छ । वरिष्ठ प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठसहित २१ जना प्रहरी अधिकारीले दायर गरेको रिट सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा पेशी तोकिएको हो ।

उमेर हद बाँकी रहेपनि सेवा अवधि ३० वर्ष पूरा भएको कारण नेपाल प्रहरीका ९० जना अधिकारीहरु आगामी भदौ १५ गतेदेखि अवकाश जाँदैछन् । उमेर हद बाँकी रहेसम्म प्रहरी सेवामा रहन पाउनुपर्ने भन्दै उनीहरुले रिट दायर गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रहरी किताबखाना समेतलाई विपक्षी बनाएका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
551SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?