National life

७ नयाँ ब्रोकर कम्पनीलाई कारोबार गर्न नेप्सेले दियो अनुमति

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१२ साउन २०८०, शुक्रबार
696Shares
७ नयाँ ब्रोकर कम्पनीलाई कारोबार गर्न नेप्सेले दियो अनुमति
ncell

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ७ वटा ब्रोकर कम्पनीलाई कारोबार गर्न अनुमति दिएको छ । नेप्सेले आज (शुक्रबार) ७ वटा ब्रोकर कम्पनीलाई कारोबार गर्न अनुमति दिएको हो ।

यी हुन् नेप्सेले अनुमति दिएका ब्रोकर कम्पनीहरू :

ब्रोकर नं. ६८ इलीट स्टक हाउस, ब्रोकर नं.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
६९ इनडेक्स सेक्यूरिटीज, ब्रोकर नं. ७० इन्फिनिटी सेक्यूरिटीज, ब्रोकर नं.७१ शुभकामना सेक्यूरिटीज, ब्रोकर नं. ७२ हातेमालो सेक्यूरिटीज, ब्रोकर नं. ७३ मनी वल्र्ड सेयर एक्सचेन्ज, ब्रोकर नं. ७४ कलश स्टक मार्केटलाई नेप्से कारोबार गर्न अनुमति दिएको हो ।

यो समाचार शेयर गर्नुहोस्
696SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?