National life

थप ११ ब्रोकर कम्पनीले पाए लाइसेन्स, यी हुन् लाइसेन्स पाउने कम्पनीहरू

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१९ भदौ २०८०, मङ्गलबार
593Shares
थप ११ ब्रोकर कम्पनीले पाए लाइसेन्स, यी हुन् लाइसेन्स पाउने कम्पनीहरू
ncell

काठमाडौं । थप नयाँ ११ ब्रोकर कम्पनीले लाइसेन्स प्राप्त गरेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ११ वटा नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको हाे ।

नेप्सेको सञ्चालक समितिको बैठकले ११ वटा नयाँ ब्रोकर कम्पनीहरुलाई लाइसेन्स दिएको हो । नेप्सेका सिईओ कृष्ण कार्कीले आज थप ११ ब्रोकर कम्पनीलाई लाईसेन्स दिएको बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यी हुन् लाइसेन्स पाउने नयाँ ११ ब्रोकर कम्पनीहरू :

नेप्सेले आज सानिमा सेक्युरिटिज् लिमिटेड, मिल्की वे सेयर ब्रोकर कम्पनी लिमिटेड, स्टकस्कार्टट सेक्युरिटिज् लिमिटेड, एस. पी एस. ए. सेक्युरिटिज् लिमिटेड, गरिमा सेक्युरिटिज् लिमिटेड, पाही इन्भेष्टमेन्ट प्रा लि, इन्दिरा सेक्युरिटिज् प्रा.लिमिटेड, एनएमबि सेक्युरिटिज् लिमिटेड, आकाशभैरव सेक्युरिटिज्लिमिटेड, र ब्लु चिप सेक्युरिटिज् लिमिटेडलाई लाइसेन्स दिएको हो ।

यो समाचार शेयर गर्नुहोस्
593SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?