National life

८०० रुपैयाँले बढ्यो सुनको मूल्य, ताेलाकाे कति पुग्याे ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२८ असार २०८०, बिहिबार
646Shares
८०० रुपैयाँले बढ्यो सुनको मूल्य, ताेलाकाे कति पुग्याे ?
ncell

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेकाे छ । बिहीबार सुनको मूल्य ताेलामा ८०० रुपैयाँ वृद्धि भएकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । त्यस्तै आज तेजावी सुन प्रति तोला १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Royal Enfield
nic asia capital

बुधबार छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँमा र तेजावी सुन १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ४०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार ४० रुपैयाँ बढेर १ हजार ४४० रुपैयाँमा कारोबार भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
646SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?