National life

९० भन्दा कम नेटवर्थ रहेका कम्पनी आइपीओको पाइपलाइनबाट हटाइए

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ जेठ २०८२, मङ्गलबार
868Shares
९० भन्दा कम नेटवर्थ रहेका कम्पनी आइपीओको पाइपलाइनबाट हटाइए
ncell

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ९० भन्दा कम नेटवर्थ रहेका कम्पनीलाई आइपीओको पाइपलाइनबाट हटाएको छ । धितोपत्र बोर्डले पाइपलाइनमा रहेका १४ कम्पनीलाई सोमबार सूचीबाट हटाएको हो । जसमध्ये प्रतिशेयर नेटवर्थ ९० भन्दा कम रहेका १३ कम्पनी र विद्युत् खरिद सम्झौता (पीपीए) कायम रहने अवधि न्यून रहेको एक कम्पनी रहेका छन् ।

यसअघि सार्वजनिक लेखा समितिले नै प्रतिशेयर नेटवर्थ ९० भन्दा कम रहेका कम्पनीलाई आइपीओको स्वीकृति नदिन धितोप बोर्डलाई निर्देशन दिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सोहीअनुसार यी कम्पनीलाई धितोपत्र बोर्डले पाइपलाइनको सूचीबाट हटाएको हो । पाइपलाइनबाट हटाइएका कम्पनीले आइपीओ निष्काशनका लागि फेरि आवेदन दिँदा नेटवर्थ ९० भन्दा बढी पुर्‍याएको प्रमाण पनि पेश गर्नु पर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
868SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?