National life

राष्टपतिद्वारा सर्वसाधारणलाई दशैंको टीका (फाेटाे फिचर)

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०७ कात्तिक २०८०, मङ्गलबार
1.1kShares
राष्टपतिद्वारा सर्वसाधारणलाई दशैंको टीका (फाेटाे फिचर)
ncell

काठमाडौं । राष्टपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलबाट दशैंको टीका ग्रहण गरेका छन् । राष्टपति पौडेलले दशैंको टीका ग्रहण गरेपछि सर्वसाधारणलाई टीका लगाइदिएका हुन् ।

साइतमा भाउजूबाट टीका जमरा ग्रहण गरेपछि राष्ट्रपतिले अपराह्नपछि सर्वसाधारणलाई टीका लगाइदिएका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?