National life

सुनको मूल्यमा प्रतितोला ८ सयको गिरावट, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ माघ २०८१, आइतबार
733Shares
सुनको मूल्यमा प्रतितोला ८ सयको गिरावट, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। साताको पहिलो कारोबारका दिन नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। निरन्तर बढी रहेको सुनको मूल्यमा आज प्रतितोला ८०० रुपैयाँले गिरावट आएको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ९ रुपैयाँमा कारोबार भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यता, चाँदीको मूल्य पनि प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
733SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?