National life

आज सार्वजनिक हुँदै आर्थिक सर्वेक्षण २०८२/८३

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१३ जेठ २०८३, बुधबार
1.3kShares
आज सार्वजनिक हुँदै आर्थिक सर्वेक्षण २०८२/८३
ncell

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण आज सार्वजनिक गरिने भएको छ। संघीय संसद्का दुवै सदनमा छुट्टाछुट्टै बैठकमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सर्वेक्षण प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

आगामी आर्थिक वर्षको बजेट ल्याउनुअघि सरकारले परम्पराअनुसार आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने गर्छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसमा चालु आर्थिक वर्षभरि भएका आर्थिक गतिविधि, प्रगति विवरण र सरकारी काम कारबाही समेटिनेछन्।

साथै, सार्वजनिक संस्थानहरूको समग्र अवस्था र वित्तीय विवरणसम्बन्धी प्रतिवेदन पनि आजै सार्वजनिक गरिने कार्यक्रम रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?