National life

अर्थमन्त्रीले आज संसदमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१४ जेठ २०८०, आइतबार
944Shares
अर्थमन्त्रीले आज संसदमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने
ncell

काठमाडौं । आज डा. प्रकाश शरण महतले संसदमा आर्थिक सर्वेक्षण प्रस्तुत हुने भएका छन् ।

अर्थमन्त्री डा. महतले आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण संसदमा पेश गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नयाँ बजेट आउनुअघि चालु आवको आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने गरिन्छ । अर्थमन्त्री सोमबार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने छन् ।

यो समाचार शेयर गर्नुहोस्
944SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?