National life

अब दूरसञ्चार कम्पनीहरुले मर्मत शुल्कको पनि कर बुझाउँनु पर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० वैशाख २०८१, आइतबार
852Shares
अब दूरसञ्चार कम्पनीहरुले मर्मत शुल्कको पनि कर बुझाउँनु पर्ने
ncell

काठमाडौं । सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले लिएको मर्मत सम्भार शुल्कको पनि कर बुझाउँनु पर्ने फैसला गरेको छ ।

आफूहरुले लिएको मर्मतसम्भार शुल्कमा कर लिन नहुने भनी दूरसञ्चार सेवा प्रदायकहरुले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको हो भने सरकारले मर्मतसम्भार शुल्कमा पनि कर तिर्नुपर्ने निर्णय गरेको थियो । यसविरुद्ध वर्ल्ड लिंक कम्युनिकेसनले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीशहरु हरि फुयाल र डा. नहकुल सुवेदीको इजलासले उक्त रिट खारेज गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
852SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?