National life

आईसीएफसी फाइनान्सको लाभांश घोषणा, नगद लाभांश कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ मंसिर २०८०, आइतबार
635Shares
आईसीएफसी फाइनान्सको लाभांश घोषणा, नगद लाभांश कति ?
ncell

काठमाण्डौ ।आईसीएफसी फाइनान्सले गत आर्थिक वर्ष २०७९÷ ०८० को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीको गत मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीले पाउने छन् ।

कम्पनीले अघिल्लो आवमा भने ५ प्रतिशतको बोनस सेयर र ५ प्रतिशत नगद लाभांश करसहित वितरण गरेको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
635SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?