National life

आज देशभर सार्वजनिक बिदा, बैंक वित्तीय संस्था र शेयर बजार बन्द रहने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ चैत २०८१, सोमबार
470Shares
आज देशभर सार्वजनिक बिदा, बैंक वित्तीय संस्था र शेयर बजार बन्द रहने
ncell

काठमाडौँ । आज सोमबारका दिन सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।  सरकारले इस्लाम धर्मावलम्बीको पर्व इद–उल फित्र (इद) पर्वको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र तिवारीले आइतबार विज्ञप्ति जारी गर्दै आज सार्वजनिक बिदा दिइएको जानकारी दिएका हुन्। नेपाल राजपत्रमा प्रकाशित सूचनाबमोजिम इद पर्वको सार्वजनिक बिदा दिने निर्णय भएको सूचनामा उल्लेख छ।

Royal Enfield
nic asia capital

सरकारले आज सार्वजनिक बिदा दिएसँगै देशभरका सरकारी कार्यालय, स्कुल, कलेज, बैंक वित्तीय संस्था तथा शेयर बजार बन्द रहने भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
470SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?