National life

आजबाट एसईई परीक्षा सुरु,पाँच लाख बढी विद्यार्थीले परीक्षा दिँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ चैत २०८०, बिहिबार
614Shares
आजबाट एसईई परीक्षा सुरु,पाँच लाख बढी विद्यार्थीले परीक्षा दिँदै
ncell

काठमाडौँ । यसपालिको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ भने बिहान ८ बजेदेखि सुरुभएको परीक्षामा पाँच लाब बढी विद्यार्थीहरुले सहभागीता जनाउँदै छन् ।

परीक्षा आगामी २७ गतेसम्म संचालन हुनेछ भने आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा चलिरहेको छ ।

यस वर्ष सामुदायिक तथा संस्थागत गरी १० हजार ८ सय ६ विद्यालयका दुई लाख ५० हजार ७ सय ७२ छात्रा, दुई लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना गरी जम्मा पाँच लाख ४ हजार ४ सय १४ विद्यार्थीहरुले परीक्षा दिइरहेका छन् ।

कुल दुई हजार ६४ परीक्षा केन्द्रबाट परीक्षा चलिरहेको अवस्थ छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
614SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?