National life

प्रशान्ति एकेडेमी, कपनका सबै विद्यार्थीले ल्याए ए प्लस

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२९ वैशाख २०८३, मङ्गलबार
1.2kShares
प्रशान्ति एकेडेमी, कपनका सबै विद्यार्थीले ल्याए ए प्लस
ncell

काठमाडौं । काठमाडौंकाे कपनमा रहेको प्रशान्ति एकेडेमीमा अध्ययन गरेर एसईईकाे परीक्षामा सहभागी भएका सबै विद्यार्थी ए प्लस ल्याएर उत्तीर्ण भएका छन्।

यसअघिका वर्षहरूमा पनि प्रशान्ति एकेडेमीले एसईई लगायतका सबै परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो। बुढानिलकण्ठ नगरपालिका भित्रका विद्यालयमा प्रशान्ति एकेडेमी सफल विद्यालय हाे ।

काठमाडौं जिल्लाकाे बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ - कपन, मुस्कान चाेकमा रहेको प्रशान्ति एकेडेमी, विगत लामो समयदेखि निरन्तर उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै आएको र आम रोजाइको शैक्षिक संस्थाको रूपमा स्थापित भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अनुशासन, गुणस्तरीय शिक्षा र निरन्तर उत्कृष्ट परिणामका कारण प्रशान्ति एकेडेमीले आफ्नो शैक्षिक पहिचानलाई अझ मजबुत बनाउँदै गएको प्रशान्ति एकेडेमीका कार्यकारी अध्यक्ष मुरारी भण्डारीले बताए।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?