काठमाडौँ। २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तालिका सार्वजनिक भएको छ।
जस अनुसार आगामी चैत ७ गते बिहीबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ। सोही दिन वेद विद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ।
परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीका अनुसार परीक्षा चैत ७ गतेदेखि सुरु भएर चैत १९ गते सकिने छ ।
हेर्नुहोस् परीक्षा तालिका



































