National life
cg eloctronics

आजसम्म कायम शेयरधनीहरुले एलआइसी नेपालको ८८.४५ % हकप्रद शेयर पाउने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ कात्तिक २०८१, बिहिबार
1.5kShares
आजसम्म कायम शेयरधनीहरुले एलआइसी नेपालको ८८.४५ % हकप्रद शेयर पाउने
muktinatha bikash bank

काठमाडौं। लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालकाले ८८.४५ प्रतिशत हकप्रद सेयर आज कात्तिक ८ गते बिहीबारसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । यस कम्पनीले हकप्रद सेयरको लागि कात्तिक ९ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम सेयरधनीले यसमा आवेदन दिन सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यस कम्पनीले १ः०.८८४५ अनुपातमा २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । एलआइसी नेपालले प्रतिकित्ता १ सय रुपैयाँको दरमा हकप्रद बिक्री गर्नेछ ।

everest bank

हकप्रद सेयर निष्कासनका लागि कम्पनीले नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?